सुचना, समाचार र मनोरन्जन

फिल्ममा फर्कनु अघि नै निखिल उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

काठमाडौं :

अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन्। उनले दरबारमार्गमा अवस्थित आवरण स्कीन एण्ड हेयर क्लिनिकमा हेयर ट्रान्सप्लान्ट गरेका हुन्।

Protin

उनको हेयर ट्रान्सप्लान्ट अभिनेता तथा सर्जन डाक्टर रुपक घिमिरेले नयाँ आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरुको निगरानीमा कपाल रोपेका हुन्। फिल्मको छायाँकनमा जादा लाईट,क्म्यामेराको किरणसंगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए। डाक्टर घिमिरेसंग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन्,‘आवरणमा अनुभवी सर्जन डा।हरु संगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफु हेयर ट्रान्सप्लान्ट गर्न तयार भएको हो।’

हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिना पछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन्। आवारण बजारमा रहेका अन्य हेयर ट्रान्सप्लान्ट क्लिनिकहरु भन्दा सर्भसुलभ समेत रहेको बताए।

Leave A Reply

Your email address will not be published.