सुचना, समाचार र मनोरन्जन
Sarangi

गण्डकी प्रदेशका वनमन्त्री पौडेलले लिए शपथ

पोखरा /

गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अस्विकार गरेपछि यो मन्त्रालय रिक्त थियो ।

Leave A Reply

Your email address will not be published.