सुचना, समाचार र मनोरन्जन

रवी र विनाको ‘पग्लियो यो मन’

काठमाडौं :

नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवी सुवेदीले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। गायक सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’ गीतको म्युजिक भिडियो रिलिज भएको हो।सरगम राईको शब्द तथा संगीत,सविन लिम्बुको एरेन्ज गीतमा रहेको छ।

Pach Pandav

प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ। भिडियोमा विशाल थापाको छायांकन,विकास दाहालको सम्पादन छ। सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन।

Leave A Reply

Your email address will not be published.