सुचना, समाचार र मनोरन्जन

पुर्व राजा ज्ञानेन्द्र पोखरा आउने : स्वागत गर्न पश्चिमाञ्चल बासीको बैठक

पोखरा/

पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह यही माघ २७ गते पोखरा आउने भएका छन ।

राजालाई स्वागत गर्न तयारी स्वरुप प्रारम्भिक छलफल गर्न बिहीवार पश्चिमाञ्चल बासीहरुको बैठक पोखरामा सम्पन्न भएको छ।

राजालाई  पश्चिमाञ्चल बासी नेपाली जनताले भब्य रुपमा स्वागत गर्नेछन ।

 

Leave A Reply

Your email address will not be published.