सुचना, समाचार र मनोरन्जन

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ,

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।

बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन(२०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान हुनेछ ।

Leave A Reply

Your email address will not be published.