सुचना, समाचार र मनोरन्जन

मुग्लिन– नारायणगढ सडक खण्ड आज ११ बजेदेखि १ बजेसम्म बन्द हुने

काठमाडौँ,
तुइन खोला पुल नजिकै पहिरोको उच्च जोखिम रहेकाले कुनै पनि समयमा माथिबाट ढुङ्गाहरू झर्ने सक्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडकमा गाडी आवागमन बन्द गरेर मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सम्भावित दुर्घटना कम गर्न मेसिन प्रयोग गरेर ढुङ्गा झार्ने काम गर्न लागेकाले दुई घण्टासम्म आफ्नो लेन अनुशासनमा रहेर गाडी रोक्न कार्यालयले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.