सुचना, समाचार र मनोरन्जन

भदौ २७ मा रोकिएको ओप्सना अवार्ड कहिले खुल्ला

काठमाडौं :

जेनजी आन्दोलनले रोकिएको ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको फाइनल कार्यक्रम अनिश्चित बनेको छ। ओप्सना फिल्मस् प्रा.लि.ले हरेक वर्ष आयोजना हुँदै आएको यो अवार्ड रोकिएको हो।

देशको वर्तमान बदलिंदो प्रस्थितिका कारण पूर्व निर्धारित समयमा अवार्ड कार्यक्रम गर्न मुनासिव नदेखिएको र अर्को सुचना जारी नभएसम्म हाललाई अवार्ड कार्यक्रम स्थगित गरिएको हो। आयोजक संस्थाका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.