सुचना, समाचार र मनोरन्जन

मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,

Pach Pandav

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको छ। यस सन्दर्भमा, म सबै नागरिकहरूलाई मतदाता सूचीमा पहिले नाम दर्ता गरेर आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्दछु।ु

Leave A Reply

Your email address will not be published.