सुचना, समाचार र मनोरन्जन

सोलुखुम्बुमा अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बु घुम्न पुगेका एक जना डेनमार्क नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सोलुखम्बु भ्रमणको क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट सोमबार ती पर्यटकलाई हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको सेनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.