सुचना, समाचार र मनोरन्जन

चीना तथा बास्तु सम्बन्धी जानकारी लिनु छ? युवा ज्योतिष ‘भट्ट गुरु’ शनिबार पोखरा आउँदै

पोखरा,
नवउदायमान ज्योतिषहरुमा ‘भट्ट गुरु’ देश देखि विदेश सम्म लोकप्रीय नाम हो । भारतबाट ज्यातिष शास्त्रमा गोल्ड मेडालिष्ट भट्ट गुरुले शनिबार पोखरा र आसपासका बासिन्दाको चीना हेर्ने भएका छन । पोखरामा रहँदा उनले यसअघि नै अग्रिम बुकिङ गरेका ग्रहाकहरुको चिना हेर्नेछन भने अन्य ग्रहाकहरुले पनि चिना र बास्तुसंग सम्बन्धित जानकारीको लागि अग्रिम बुकिङ्ग गर्न सक्नेछन । अग्रिम बुकिङ्गको लागि सम्पर्क नम्बर ९७६८७२१३१७, ९८५१२६२६४२ रहेको छ ।

युवा ज्योतिश भट्ट “योङ एस्टोलोजर अफ द एयर” अवार्डप्राप्त गरिसकेका छन भने ईन्डियाबाट गोल्ड मेडालिष्ट समेत बनेका छन । उनले पछिल्लो समय नेपाली चलचित्रहरुको साईत, कलर हेर्नेदेखि लिएर डिस्टिनेसन समेत तय गर्ने गर्दछन ।

उनका भविष्यवाणीहरु मिल्न थालेपछि धेरै जसो कलाकारहरुले उनलाई आफ्नो भाग्य देखाउन पुग्ने गरेका छन । त्यस्तै राजनीतिज्ञ, व्यवसायी लगायत समाजका हरेक तह तप्काका व्यक्तित्वहरु भट्ट गुरुकोमा आफ्नो भाग्य देखाउन पुग्ने गरेका हुन्छन् । ज्योतिषी भट्ट गुरु विगत पाँच वर्षदेखि ज्योतिषी पेशामा लागेर थुप्रै अवार्डहरु प्राप्त गरिसकेका छन् । ज्योतिषशास्त्रलाई एक रिसर्चको रुपमा लैजाने उनका धेरै भबिश्यवाणी प्रमाणित भएका छन् ।

Leave A Reply

Your email address will not be published.