सुचना, समाचार र मनोरन्जन

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ,

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो।

Leave A Reply

Your email address will not be published.