सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा जाने

काठमाडौं,

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ ।

Pach Pandav

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूको टोली आफ्नै खर्चमा भारत भ्रमणमा जाने जानकारी दिइएको हो ।

प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली भने ३४ सदस्यीय रहने मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.