सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने

काठमाडौं,

Pach Pandav

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने जानकारी दिइएको हो ।

Leave A Reply

Your email address will not be published.