सुचना, समाचार र मनोरन्जन

आज र भोलि सर्वोच्च अदालत आंशिक रुपमा खुला

काठमाडौं,

आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ ।

सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औल्याउँदै विहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ।

Leave A Reply

Your email address will not be published.