Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘नेपाल, तिमी एक्लो छैनौ’: राहत सामग्रीसहित काठमाडौँ आए सोनू सूद
- अस्ट्रेलियाको ‘मिट एन्ड ग्रीट’बाट राजेश हमालले जुटाए २१ लाख, प्रधानमन्त्री कोषमा पठाए
- विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन,फागुन २१ मा रिलिज
- बाढीपीडितको साथमा नमस्ते कम्युनिटी फाउन्डेसन, ५ लाख सहयोग
- ‘एलिफेन्ट्स इन द फग’ हात्तीको कथा हो ?
- रसुवा बाढीपीडितलाई कर्णाली सरकारद्वारा दुई करोड सहयोग
- पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो
- सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने
- रसुवा बाढीपछि हराइरहेकामध्ये ६ जना सम्पर्कमा
- सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।