Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
- गृहमन्त्री भन्छन्– पुरानै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ
- बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
- चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
- भोटेकोशी बाढी : एक हजार २९० जनाको शव फेला
- अन्तर्वार्ताः जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
- पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा रामेश्वर अधिकारीको उम्मेदवारी
- समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’
- ‘झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ गीत रिलिज, आँचल र केकीको देखियो दोहोरी
भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
काठमाडौँ,
राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।
विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ ।