
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा
- कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
- गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
- खेल पर्यटनमार्फत पुम्दी-भुम्दी चिनाउने प्रयास: असोज २४ गते तेस्रो पर्वतीय दौड
- महालक्ष्मीको १६ दिने व्रत समापन
- पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
- पोखरा २२ मा ५० हजार पुरस्कार राशिको तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुँदै
- नयाँ संरचना र डिजिटल प्रणालीसहित ECAN कास्कीको नयाँ कार्यालय उद्घाटन
- आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन, कमलादी
- हरर फिल्म ‘भिडियोटेप’मा उपासना र कुन्दनको जोडी, ३१ दिनमा सकियो सुटिङ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
बागलुङ,
गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।

गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ ।
यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।