सुचना, समाचार र मनोरन्जन

एनपीएलः चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन

काठमाडौं,

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।

Pach Pandav

खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।

चितवनका डेविड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्।

खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।

Leave A Reply

Your email address will not be published.