सुचना, समाचार र मनोरन्जन

आकाश र बिनालाई किन पिर पर्यो

काठमाडौं :

रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत, समिक्षा अधिकारी र महेनद्र बिको स्वरमा ‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

Pach Pandav

भिडियोमा नायक आकाश श्रेष्ठ र अहिलेकी चर्चित मोडल बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन्। छायांकन जितु तामाङ्ग, मेकअप मन्दिर दोङ्ग, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ्ग, व्यवस्थापक रबि भुजेल, आर्ट बिजय दोङ्ग, पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ।

Leave A Reply

Your email address will not be published.