काठमाडौं :
चर्चित मोडल दिनेश बिष्ट र रिचा थापा अभिनित ‘तिम्रो मनको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। टेक तामाङको शब्द, अर्जुन पोखरेलको संगीत,अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा प्रविण सिंह कोरियोग्राफर,पवन सुस्लिङ छायांकन र दिनेश बिष्टको निर्देशन रहेको छ।