सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ,

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

Leave A Reply

Your email address will not be published.