सुचना, समाचार र मनोरन्जन

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल

काठमाडौँ,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल ९नेपाली कांग्रेस र नेकपा एमाले० का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले उपाध्यक्ष इश्वर पाखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालगायत शीर्ष नेताहरूबिच छलफल भएको हो ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.