सुचना, समाचार र मनोरन्जन

दीपक शर्माको ‘धर्तिमाथी जुन’मा हेमन्त र विन्दुको स्वर

काठमाडौं :

संगीतकार दीपक शर्माको शब्द संगीतमा नयाँ गीत ‘धर्तीमाथी जुन’को भिडियो रिलिज भएको छ। मेहन्त शर्माको युटुब च्यानलमार्फत गीतको भिडियो रिलिज गरिएको हो। गीतमा हेमन्त शर्मा र बिन्दु पौडेलको स्वर सुन्न सकिन्छ।

Chaka Panja

यस गीतको भिडियोमा अनुप बिक्रम शाही,कविता नेपालीले अभिनय गरेका छन्। गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने सम्पादन अमृत चापागाईको छ। भिडियोको कन्सेप्ट तथा निर्देशन मौसमी हिमालीले गरेका छन्। गीत निकै मिठो बनेको छ।

Leave A Reply

Your email address will not be published.