सुचना, समाचार र मनोरन्जन

धिरज र विमलाको ‘आउन बुढा नाचम् कम्मरै भाचम्’

काठमाडौं :

तृष्णा फिल्मस् मिडिया प्रालिको प्रस्तुती रहेको ‘आउन बुढा नाचम् कम्मरै भाचम्’ बोलको तीज गीत सार्वजनिक भएको छ । शव्द र संगीत ममता खत्री बस्नेतको रहेको गीतमा धीरज अधिकारी ‘खत्री’, विमला गैरे आदिको स्वर रहेको छ ।

Pach Pandav

प्रेम शर्मा पौडेलको कोरियोग्राफी रहेको भिडियोमा प्रेम शर्मा पौडेल, धीरज अधिकारी ‘खत्री’ कविता अधिकारी, लक्ष्मी लामा, राज गजमेर, गीता दाहाल, दीपा खनाल, बिमला भुजेल, गोमा गुरागाईं हेमा भण्डारी, छुमा गैरे, कान्छी सुनार लगायतले अभिनय गरेका छन् । केशव अधिकारी ‘खत्री’ ले खिचेको भिडियोका निर्देशक प्रेम शर्मा पौडेल हुन् ।

Leave A Reply

Your email address will not be published.