सुचना, समाचार र मनोरन्जन

लमजुङमा भूकम्पको महसुस

 

लमजुङ : लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।  आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

 

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.