सुचना, समाचार र मनोरन्जन

मुगुमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ,

मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave A Reply

Your email address will not be published.