सुचना, समाचार र मनोरन्जन

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखरामा, दुई साता पोखरामा रहने

पोखरा/

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् ।

पोखरामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए । शाह आज रूपाकोट रिसोर्टमा बास बसेका छन । सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका छ । दुई साताका लागि उनीहरु पोखरा आएका हुन् ।

Leave A Reply

Your email address will not be published.