सुचना, समाचार र मनोरन्जन

नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको गीत ‘गुनासो ‘

काठमाडौं :

नेपाल आइडल सिजन-६ की विजेता बन्न बन्न सफल भए संगै गंगा सोनामको पहिलो रेकर्डड  गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा बिहिबार सार्वजनिक  ‘ गुनासो ‘बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ।

गीतकार प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खडका ले निर्देशन गरेका हुन् उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाले सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईँको अफिसियल युट्युब च्यानल ( OfficialPradeepChapagain) बाट सार्वजनिक गरिएको हो  ।

Leave A Reply

Your email address will not be published.