सुचना, समाचार र मनोरन्जन

गभर्नर सिफारिश समिति पुनर्गठन

काठमाडौँ,

सरकारले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वमा रहेको गभर्नर सिफारिश समिति पुनर्गठन गरेको छ । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा।पोषराज पाण्डे रहेका छन् ।

मन्त्रिपरिषद्ले गएको चैत ११ गते उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा सिफारिश समिति गठन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.