सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँ

काठमाडौँ,

सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.