सुचना, समाचार र मनोरन्जन

काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना

काठमाडौं ,

काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर खोटाङमा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टरले काठमाडौंबाट शव बोकेर गाउँ गएको थियो । दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.