सुचना, समाचार र मनोरन्जन

हिरो मोटरसाइकल तथा स्कूटरको हिरो एक्सेन्ज एण्ड इभोल्भ पोखरामा जारी

पोखरा,

हेरोको नेपालका लागि आधिकारिक वितरक सी जी मोटर्स प्रा.लि.ले पोखराको सिर्जना चोकमा हिरो मोटरसाइकल तथा स्कूटरको Hero Exchange and Evolve सञ्चालन  गरिरहेको  छ। Exchange and Evolve भाद्र १७ देखि २२ गतेसम्म ६ दिन संचालन हुने संचालक सुशन थापाले जानकारी दिए । सिर्जना चोकमा दि अफीरा अटो ट्रेडले हिरो ब्रान्डको Exchange and Evolve संचालन गरिरहेको छ ।

Protin

यस विशेष अफरमा १०० सि सि देखि २००  सिसि सम्मका स्कुटर र मोटरसाइकलहरु छानि छानि लिन सकिने र नयां लञ्च भएको स्कुटर Xoom125R पनि धमाधम बुकिङ तथा बिक्रि भैरहेको  कुरा सी जी मोटर्सका रिजनल सेल्स म्यानेजर सुबाश क्षेत्रीले जानकारी गराए। उनले एक्सचेञ्ज camp मा जुनसुकै पुरानो मोटरसाइकलको न्यूनतम मुल्यांकन ४० हजार र Exchange मा  १० हजार थप मुल्यांकन गरिने बताए । मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार देखि ५ लाख सम्म  छुटका साथै शून्य Service चार्जमा किस्ताबन्दी सुबिधा रहेको दि अफीरा अटो ट्रेडले जनाएको छ।

यसैगरी हिरो ब्रान्डको मोटरसाइकल तथा स्कुटरको खरिदमा थुप्रै गिफ्ट ह्याम्परहरु उपहार स्वरुप प्रदान गरिने दि अफीरा अटो ट्रेडले जनाएको छ।

Leave A Reply

Your email address will not be published.