सुचना, समाचार र मनोरन्जन

‘मुखले तिमी बोलिनौं’ भन्दै एकअर्कामा गुनासो पोख्दै जनक र विमला

काठमाडौं : 

जनक रावल र बिमला रिजालले एकअर्कालाइै बोलिनौ भन्दै गुनासो पोखेका छन्। उनीहरुले हालै सार्वजनिक गरेको गीत ‘मुखले तिमी बोलिनौं’मा गुनासो पोखेका हुन्। गीतमा दुवैजनाले गाएका छन्।

Chaka Panja

केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्र्रह पाठक माझ पस्किएका श्रष्टा जनक रावलको शब्द, संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र अञ्जु चौलागाईको अभिनय छ। सन्दिप कार्कीको एरेञ्ज,बिशन मानन्धरको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो मुकेश नेपालीले निर्देशन गरेका हुन्। गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.