सुचना, समाचार र मनोरन्जन

कपिलवस्तु अझै अशान्त, प्रहरीद्वारा लाठीचार्ज

कपिलवस्तु,

कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन । कपिलवस्तुको महराजगञ्जका केही ठाउँमा अहिले पनि स्थानीय युवाले प्रदर्शन गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.