सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

बैठकमा रसुवा बाढी, उद्धार, राहत र पुरस्थापना तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.