सुचना, समाचार र मनोरन्जन

दर्शकमाझ ‘नक्कली मोरी’

काठमाडौं :

युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । बहुप्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको हो।

Pach Pandav

दिल ब्लोन एक दशकपछि गीतसंगीतको क्षेत्रमा पुनःफर्केका हुन्। दिल ब्लोन, उषा उप्रेतीको अभिनिय रहेको म्युजिक भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

Leave A Reply

Your email address will not be published.