सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

नारायणको ‘ओ लभ्ली’मा रोशन र सृष्टि

काठमाडौं :

गीत ‘ओ लभ्ली’ सार्वजनिक भएको छ । नारायण भारतीको शब्द रचना रहेको यो गीत रिलिज भएको हो। लामो समय देखि अमेरिका बस्दै आएका उनले यस अघि थुप्रै गीतहरु रचना गरेका छन्।

sfal

उनले पछिल्लो समय ‘ओह लभ्ली’ स्रोता तथा दर्शक माझ आएको हो। गीत करण राईले गाएका छन् भने संगीत सुनिल क्षेत्री र संगीत सम्योजन सुनिल राईको छ।

कृष्ण रसालले निर्देशन गरेको भिडियोलाई नारायण र इशा शर्मा भारती मिलेर निर्माण गरेका हुन् । यस गीतको भिडियोमा रोशन श्रेष्ठ र सृष्टि खड्काले अभिनय गरेका छन्। बिवेक सुनारले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.