Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मन्त्रिपरिषद् बैठकः संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
- सरकारले वैशाख २८ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने
- होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
- ‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा साझा प्रयास आवश्यक
- गण्डकी कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल
- आश्रमदेखि सेवा दिँदै आएको गलकोट ३ को वडा कार्यालय अब आफ्नै भवनमा
- पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
- राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
- जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
- योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…
तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए
तनहुँ,
एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् ।
उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, “उद्योगतर्फ एक हजार २३ नवीकरण र वाणिज्यतर्फ ९८८ नवीकरण भएका छन् ।”
त्यसैगरी, उद्योगतर्फ एक १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छभने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।
Next Post