सुचना, समाचार र मनोरन्जन

पर्यटन पूर्वाधारको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बन्ने

काठमाडौँ/

पर्यटन तथा एभियसन क्षेत्रको सुधारका लागि छुट्टै ‘टाक्स फोर्स’ बन्ने भएको छ । संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले सम्पूर्ण पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी विज्ञसहितको एउटा समिति बनाउने भएको हो ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै समितिका सभापति राज किशोर यादवले पर्यटन पूर्वाधार, विमानस्थल, हवाई सुरक्षा र नियमन अध्ययन गर्न विज्ञसहितको छुट्टै फोर्स बनाउन लागेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.