सुचना, समाचार र मनोरन्जन

नयाँ मन्त्रीकाे सपथ ५ बजे

काठमाडौं /

प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ मन्त्रीको सपथ हुने जानकारी गराएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धन बनाएका छन्। नयाँ सत्ता गठबन्धनको बैठकले आजै तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रचण्डले आज नेकपा एमाले, माओवादी केन्द्र र रास्वपा एक एक जनालाई मन्त्री नियुक्त गर्नेछन्।

प्रचण्डले आज एमालेबाट पदम गिरी, माओवादीको हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याललाई मन्त्री नियुक्त गर्नेछन्। गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए। तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन्।

Leave A Reply

Your email address will not be published.