सुचना, समाचार र मनोरन्जन

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज दोस्रो साता पोखरामा हुने

पोखरा /

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता पोखरामा हुने भएको छ ।

प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए ।

अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.