सुचना, समाचार र मनोरन्जन

डाफे‌‌ कप २०२३ फुटबल प्रतियोगितामा सीलभर प्रायोजकको रूपमा गेटवे फाइनेन्शियल

डाफे ‌स्पोर्टस कल्बद्वारा‌ आयोजित दसौं संस्करणको डाफे‌‌ कप २०२३ फुटबल प्रतियोगितामा सीलभर प्रायोजकको रूपमा गेटवे फाइनेन्शियल जडिएको छ।

Pach Pandav

गेटवे फाइनेन्शियलका प्राचार्य सन्तोष दाहालले  यस प्रतियोगितालाइ सहयोग गर्न पाउँदा र वैदेसीक भूमीमा नेपालीहरु प्रती आफ्नो दायीत्व नीभाउन‌ पाउदा ख़ुशी छू र प्रतियोगिताको सफलता को सुभकामना ब्यक्त गर्दछु।

प्रतियोगिता सेप्टेंबर २ देखी ३  तारिक सम्म रेन्फ्रेव अथ्लेटीक पार्क क्यालगरिमा हुँदै छ। प्रतियोगितामा १० टीमको सहभागिता छ ।यस प्रतियोगिताको बिजेताले दश हजार डलर प्राप्त गर्ने छ।

Leave A Reply

Your email address will not be published.