सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

संयुक्त गोर्खा भुपु शैनिक क्लबद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा महानगरपालिका वडा नम्बर २९ नब दुर्गा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

पोखरा /

संयुक्त गोर्खा भुपु शैनिक क्लबद्वारा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २९ नब दुर्गा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

sfal

२०६६ सालमा स्थापना भएको संस्थाले बिभिन्न क्षेत्रमा काम गर्दै आएको र पछिल्लो समय शिक्षासम्बन्धी कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जङ बहादुर गुरुङले बताएका छन्।

कपि,कलम, इरेजर र खेलकुद सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक दल बहादुर गुरुङले बताए।

नब दुर्गा आधारभुत विद्यालय सहरी क्षेत्रमा भएर पनि हेपिएको अवस्थामा रहेको र सरकारबाट सहयोग नपाएको विद्यालय ब्यबस्थापना समितिका अध्यक्ष वीर बहादुर गुरुङले बताए।

कार्यक्रममा educate Nepal को सहकार्यमा ‘कार्यक्रम Educate nepal ले देशका अन्य ठाउँमा पनि गर्दै आएको र पोखरामा पनि अब तीव्रता दिने संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.