सुचना, समाचार र मनोरन्जन

शिक्षकसँगको वार्तालाई आजै टुङगोमा पुर्याउन रक्षा मन्त्रीको निर्देशन

काठमाडौँ/

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँगको वार्तालाई सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ताटोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन्।

Gandarbha

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गर्नु गरेका हुन्।

शिक्षकका जायज मागहरु संवोधन हुनेगरि वार्तालाई सकेसम्म आजै निश्कर्षमा पुर्याउने गरि काम गर्ने विषयमा छलफल भएको मन्त्री थापाको सचिवालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.