सुचना, समाचार र मनोरन्जन

आगामी वर्ष: आर्थिक सुधारको वर्ष

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन्।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन्।

Chaka Panja

उनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताएका छन्। समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको उनले बताए।

उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन्। एकै पटक आठ कानुनको संशोधनले लगानीमैत्री वातावरण बनाउन र नीतिगत सुधार गर्न सहयोग पुग्ने उनले बताए।

Leave A Reply

Your email address will not be published.