सुचना, समाचार र मनोरन्जन

पहिलो चरणमा एमालेलाई सरकारको नेतृत्व गर्न दिने कांग्रेसको निर्णय

काठमाडौं /

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सोमबार एमालेसँग सत्ता साझेदारी गरिएको सहमतिलाई अनुमोदन गरेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दुई दलको सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिइने जानकारी दिए।

बैठकले एमालेसम्ग भएको समझदारी अनुमोदन गर्दै पहिलो चरणमा सरकारको नेतृत्व गर्न दिने निर्णय गरेको हो।

Leave A Reply

Your email address will not be published.