सुचना, समाचार र मनोरन्जन
jaar

हत्यारा रिगललाई राष्ट्रपतिले दिएको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

काठमाडौं /

रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

Leave A Reply

Your email address will not be published.