सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

सामाजिक र सांस्कृतिक रूपान्तरण आवश्यक: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौँ/

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

sfal

अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताए । उनले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरूलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताए । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने रु सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस सुरु गर्न जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरूमा पनि जटिल समस्या रहेको बताए ।

Leave A Reply

Your email address will not be published.