सुचना, समाचार र मनोरन्जन

माछा मार्न गएका युवकलाई गोहीले मार्यो

 

भरतपुर : बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ  माछा मार्न गएका थिए ।

Leave A Reply

Your email address will not be published.