सुचना, समाचार र मनोरन्जन
tigar

सन्दीप लामिछानेको मुद्दामा अदालतले माग्यो बहस नोट, २४ मंसिरमा पेसी तोकियो

काठमाडौं /

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ।

sfal

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट माग्न आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.